मेरो माइक्रोफाइनान्सलाई हकप्रद शेयर बिक्रीको अनुमति
January 28, 2019
तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
January 28, 2019

एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जित

एईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

यो जितसँगै नेपालले युएईविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ।

यो नेपालले आफ्नो पोल्टामा पारेको पहिलो एकदिवसीय शृङ्खलाको उपाधि हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई विजयका लागि बधाई दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *