September 17, 2018

बुद्धिचाल प्रतियोगिता

भक्तपुर, असोज १ गते । नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज सङ्घले […]
September 16, 2018

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ, भदौ ३१ गते । चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल […]
September 15, 2018

राखेप ले हाफ म्याराथन आयोजना गर्ने

काठमाडौँ, भदौ ३० गते । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले हाफ म्याराथन आयोजना गर्ने भएको छ । संविधान दिवस भव्यरुपमा मनाउने तयारीस्वरुप आउँदो […]
September 4, 2018

हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, भदौ १९ गते । मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्र्तगत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । […]
September 2, 2018

नेपाल चार विकेटले विजयी

काठमाडौँ, भदौ १७ गते । एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य […]
August 30, 2018

नेपाल–यूएइबीचको खेल शुरु

काठमाडौँ, भदौ १४ गते । एसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेल शुरु भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ […]