August 29, 2018

नेपाल ओमानसँग पराजित

काठमाडौँ, भदौ १३ गते । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा […]
August 28, 2018

तेइस खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ, भदौ १२ गते । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ । नेपालमा आगामी असोज ३ […]
August 22, 2018

क्रिकेटः तेस्रो टेस्ट भारतले २०३ रनले जित्यो

नटिङ्घम, भदौ ६ गते । भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ ।   जितका लागि ५२१ रनको […]
August 22, 2018

१८ औँ एशियाड – भलिबलमा नेपाल पराजित

काठमाडौँ, भदौ ६ गते । जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ […]
August 9, 2018

एशिया कप क्रिकेट – उन्नाइस खेलाडी छनोट

काठमाडौँ, साउन २४ गते । मलेसियामा हुने एशिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा […]
August 7, 2018

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ, साउन २२ गते । एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग […]