December 18, 2018

दोहोरो अंकले घट्यो शेयर

काठमाडौँ, पुस ३ गते । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक […]
December 12, 2018

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

सुर्खेत, मङ्सिर २७ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव […]
December 11, 2018

माथिल्लो तामाकोशीको पैसा फिर्ता नपाएकालाई आवेदन दिन आग्रह

काठमाडौँ, मङ्सिर २५ गते । माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन […]
December 11, 2018

बाघको छालासहित तीन पक्राउ

काठमाडौँ, मङ्सिर २५ गते । केन्द्रीय अनुसन्धान ब्यूरो९सीआइबी०ले बाघको छालासहित तीन जनालाई आज पक्राउ गरेको छ । अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री तथा ओसारपसार हुँदै […]
December 11, 2018

लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन ः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, मङ्सिर २५ गते । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ […]
December 10, 2018

शेयर बजार ः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, मङ्सिर २४ गते । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ […]