November 16, 2018

‘शिक्षामा अन्तर्राष्ट्रिय मान्यताअनुसार लगानी गर्न सरकार प्रतिबद्ध’

काठमाडौँ, कात्तिक ३० गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समृद्धि र दिगो विकासको लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न […]
November 15, 2018

मन्त्रिपरिषद्का निर्णय अबदेखि हरेक बिहीवार सार्वजनिक गरिने

काठमाडौंँ, कात्तिक ३० गते । मन्त्रिपरिषद्का निर्णय अबदेखि हरेक बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन […]
November 2, 2018

नेकाको चियापान आज

ललितपुर, कात्तिक १६ गते । नेपाली काँग्रेसले दशैं, तिहार, नेपाल संवत्, छठ लगायत पर्वको अवसरमा शुक्रबार जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका छ । […]
November 2, 2018

प्रधानमन्त्रीलाई स्वास्थ्यमा पूर्ण लाभ

काठमाडौँ, कात्तिक १६ गते । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा […]
November 1, 2018

राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

कतार, कार्तिक १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नु भएको छ । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार(नेपाल […]
October 31, 2018

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ, कात्तिक १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । छातीमा सङ्क्रमण भएर स्वास फेर्न असहज भएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान […]