October 9, 2017

ढुकेर गोली हानिएको थियो निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनमाथि

आश्विन २४, २०७४-सोमबार दिउँसो बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । […]