January 8, 2018

काउन्टिन्हो बार्सिलोनामा आबद्ध

स्पेनिस क्लब बार्सिलोनाले लिभरपुलका स्टार फिलिप काउन्टिन्होेलाई फुटबल इतिहासकै दोस्रो ठूलो सरुवा मूल्यमा आबद्ध गरेको छ । बार्सिलोनाले काउन्टिन्हो भित्र्याउन इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई १४ […]